म्युजिक भिडियो खेल्दै रोल्पाका रसाइली
काठमाडौं । रोल्पा लुङ्ग्री गाउँपालिकाका लोकबहादुर रसाइली भरखरै कला क्षेत्रमा लागेका छन् । रसाइली म्युजिक भिडियोहरूमा खेल्न थालेका छन् ।
मोडलका रुपमा उदाएका रसाइली कला क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने पक्षमा छन् । उनले आफूलाई अझै राम्रो गरेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।
सानैदेखि कला क्षेत्रका काम गर्ने उनको इच्छा थियो । त्यो इच्छालाई उनले सुस्तसुस्त पूरा गर्न थालेका छन् । काठमाडौंमा बस्दै आएका रसाइलीले १५–२० वटा म्युजिक भिडियोमा अभियन गरिसकेका छन् ।
केही भिडियोले व्यावसायिक रुपमा राम्रो पनि गरेका छन् । आगामी दिनमा उनले आफूलाई फिल्म खेल्नका लागि तयार बनाउन थालेका छन् ।
Published : Thursday, 2020 March 5, 11:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया