पूर्वेली लयमा ‘मनै साटिन्छ’
काठमाडौं । गायक श्री राईको स्वरमा ‘मनै साटिन्छ…’ बोलको गीत रिलिज भएको छ । गीतको शब्द दिलिप सागर राईले लेखेका हुन् ।
गीतका संगीतकार एआर अटु हुन भने राजु कार्कीले एरेन्ज गरेका छन् । पूर्वेली लयमा रहेको गीत राम्रो बनेको गायक राईले बताएका छन् ।
म्युजिक भिडियोमा निरज प्रधान, मरिस्का पोखरेलको अभिनय रहेको छ ।
शिशिर श्रेष्ठको निर्देशन रहेको ‘मनै साटिन्छ…’का कोरियोग्राफर निश्चल केसी हुन् ।
दीपक गिरीको छायाँकन र अमृत चापागाइँको सम्पादन रहेको यो म्युजिक भिडियोलाई जनता डिजिटल फिल्मसले ल्याएको हो ।
Published : Thursday, 2019 October 3, 9:15 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया