प्रचण्डका छोरा प्रकाश दाहालको निधन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक्ला छोरा प्रकाश दाहालको निधन भएको छ ।
प्रकाशको निधन बिहान ५ बजेर ३८ मिनटमा भएको आफन्तले जनाएका छन् । प्रकाश लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जनाएको छ ।
प्रकाश विगत दुई दिनदेखि बिरामी रहेको पनि जनाइएको छ । शनिबार राति झापामा रहेका बाबुसँग कुरा गरेका प्रकाश आज बिहान अचेत भएको जनाइएको छ ।
Published : Sunday, 2017 November 19, 8:36 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत