प्रचण्डका छोरा प्रकाश दाहालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक्ला छोरा प्रकाश दाहालको निधन भएको छ ।
प्रकाशको निधन बिहान ५ बजेर ३८ मिनटमा भएको आफन्तले जनाएका छन् । प्रकाश लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जनाएको छ ।
प्रकाश विगत दुई दिनदेखि बिरामी रहेको पनि जनाइएको छ । शनिबार राति झापामा रहेका बाबुसँग कुरा गरेका प्रकाश आज बिहान अचेत भएको जनाइएको छ ।
Published : Sunday, 2017 November 19, 8:36 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत