तीज गीत ‘युट्युबभरि हिट’ रिलिज
काठमाडौं । गायिका टीका सानु र गायकद्वय उज्वल गिरी र नन्दु परियारको स्वरमा ‘युट्युबभरि हिट’ बोलको तीज गीत रिलिज भएको छ ।
गीतको शब्द उज्वल गिरीले लेखेका हुन् । गीतको लय नन्दु परियारको रहेको छ ।
म्युजिक भिडियोमा मनीषा पोखरेलले अभिनय गरेकी छिन् । पोखरेललाई उज्वल, रामु र प्रतिमाले साथ दिएका छन् । म्युजिक भिडियोको निर्देशक विष्णु भट्टराईले गरेका छन् ।
Published : Saturday, 2019 July 27, 6:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया