मेक्सम र शान्तिश्रीको स्वरमा तीज गीत ‘मादलु’ (भिडियो)
काठमाडौं । गायक मेक्सम खाती र गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘मादलु’ बोलको गीत रिलिज भएको छ ।
गीतको संगीत नरेश खातीले दिएका छन् । गीतका शब्द पनि नरेश खाती आफैले लेखेका हुन् ।
म्यजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । मेक्सम खाती र जुना सुन्दासले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
Published : Saturday, 2019 July 27, 12:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया