‘यौ मौसम…’ले जित्न थालो मन
काठमाडौं । गायक तारा तिवारी र गायिका निकिता थापाको स्वरमा ‘यो मौसम…’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
गीतमा संगीत कर्मा ग्यालेजन बमजनले दिएका छन् । गीतका शब्द कुमार मिश्रका हुन् ।
सुमधुर गीतको मेलोडी अत्यन्तै राम्रो रहेको छ । ओएसआर डिजिटलबाट युट्युबमा राखिएको ‘यो मौसम…’ बोलको गीतले दर्शक स्रोताको मन जित्न थालेको छ ।
महेश, सम्पदा र रमेशले म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोलाई बिक्रम दाहालले निर्देशन गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।
Published : Thursday, 2019 January 17, 1:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत