बाँके १ को कांग्रेस सभापतिमा महरा निर्वाचित, देउवा पक्षीय नेताहरूको उपस्थिति
नेपालगञ्ज । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनबाट यज्ञ महरा क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
अधिवशन उद्घाटन गर्नुभन्दा अगाडि झाँकीसहितका कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नारावाजी र प्रदर्शन गरेका थिए ।
Published : Saturday, 2026 October 10, 7:34 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया