प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकाल सकेर फर्किन लागेका छन् । श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेर बिदाइ भएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गरेका छन् ।
Published : Tuesday, 2026 September 29, 1:44 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया