सिन्धुपाल्चोकका विभिन्न वडाहरूमा धमाधम बहिष्कार, तहसनहस बन्यो गगन समूहको अधिवेशन
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका विभिन्न वडाहरूमा गगन थापा समूहको वडा अधिवेशनहरू बहिष्कार भएका छन् ।
नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला शनिबार गगन समूहले पार्टी बिभाजन हुने गरि एकलौटी रुपमा वडा अधिवेशन शुरु गरेपछि शेरबहादुर देउवा पक्षीय नेताहरूले सिन्धुपाल्चोकका विभिन्न वडाहरूमा बहिष्कार गरेका हुन् । चौतारा साँगाढी चोक नगरपालिका ३ र बलेफी गाउँपालिकाका ७ का वडा सभापतिहरुले नै गगन समूहको वडा अधिवेशन बहिष्कार गरेका छन् ।
पूर्व मन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकमा गगन थापा समूहलाई ठूलो झट्का लागेको छ । हाइज्याकर गगन थापाबाट कांग्रेस बचाउन सिन्धुपाल्चोकका स्थानीय नेता र कृयाशील सदस्यहरूले बोल्ड कदम उठाएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया