मोहन बस्नेतको जिल्लामा गगन समूहको वडा अधिवेशन बहिष्कार, एकजना नआएपछि निर्वाचन अधिकृत टापकसे
काठमाडौं । नेपाली कांग्रेसका हाइज्याकर गगन थापाले आह्वान गरेको वडा अधिवेशनलाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका वडा नम्बर ८ का कांग्रेसका कृयाशील सदस्यहरूले बहिष्कार गरेका छन् ।
शनिबार गगन समूहले वडा अधिवेशन गर्न लागेको छ । गगन समूहले कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दा बिचाराधीन रहेका बेला पार्टी बिभाजन हुने गरेर एकलौटी रुपमा अधिवेशन शुरु गरेपछि कांग्रेस बचाउन बलेफीका स्थानीय नेता तथा कार्यकर्ताहरूले वडा अधिवेशन बहिष्कार गरेका हुन् ।
गगन समूहको अधिवेशनमा मान्छे नआएपछि वडा अधिवेशन गर्न बलेफी ८ मा पुगेका निर्वाचन अधिकृत वडाबाट टापकसेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्लामा वडा अधिवेशन बहिष्कार भएपछि गगन समूहभित्र खैलाबैला भएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया