अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ४ सय ३० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय साहिल दाहाल, ३० वर्षीय राजु पोखरेल र सुनसरीको इनरूवा नगरपालिका–६ घर भएका २८ वर्षीय तुल्सी पोखरेल रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
Published : Thursday, 2026 July 9, 5:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया