गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
चापागाउँ । ललितपुरको गोदावरी नगरपालिका–११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–११ शेराफाँट बस्ने कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु घर भएका ३६ वर्षीय श्यामप्रसाद चौलागाई समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ३ सय ९५ रूपियाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।
Published : Sunday, 2026 July 5, 8:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया