सशस्त्र प्रहरीका डीएसपीहरूको ठूलो संख्यामा सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता र संगठनको हितलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ ।
सरुवा भएका अधिकृतहरूले साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Published : Saturday, 2026 July 4, 9:43 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया