बढुवा भएका उपरथीहरूलाई भद्रकालीमा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका उपरथीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार सैनिक मुख्यालय, भद्रकालीमा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रोशनशम्शेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ ज्येष्ठ २९ गतेको निर्णय अनुसार उनीहरूको पदोन्नति भएको थियो ।
Published : Wednesday, 2026 June 17, 12:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया