गृहमन्त्री गुरुङद्वारा चार डीआईजीहरुको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ ।
गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन् । डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
मधेश प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ । मधेशमा कार्यरत गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र सुदूरपश्चिममा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेवित्तिकै डीआईजीहरुको सरुवा गरेका छन् । लुम्बिनी, कोशी, गण्डकी र कर्णालीका डीआईजीहरुलाई भने गृहमन्त्री गुरुङले चलाएका छैनन् ।
Published : Friday, 2026 June 12, 10:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया