आन्तरिक विवादले पार्टी कमजोर भएका बेला गाउँपालिकाका अध्यक्ष बुढाले कांग्रेस छाडे
गुठीचौर । आन्तरिक विवादले पार्टी कमजोर भएका बेला नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहदाुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
बिहीबार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा रास्वपामा प्रवेश गरेका हुन् । उनले कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन् ।
बुढा २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । यसअघि नै उनी रास्वपा प्रवेश गर्ने हल्ला चलेको भन्दै कांग्रेस जुम्लाले बुढालाई स्पष्टीकरण समेत सोधेको थियो ।
Published : Friday, 2026 May 29, 10:59 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया