सभामुख अर्यालले मागे सचिव राईसँग स्पष्टीकरण, हटाउने तयारी
काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले सोधेका छन् ।
सोमबार प्रतिनिधिसभाका सचिव राईले सभामुखलाई स्पष्टीकरण बुझाइसकेको स्रोतले जनाएको छ । सभामुख अर्यालले के विषयमा स्पष्टीकरण सोधेका हुन् केही भनिएको छैन ।
सचिव राई अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए । तत्कालीन सभामुख घिमिरेले २०८१ पुस १६ गते राईलाई सचिवमा नियुक्ति सिफारिस गरेका थिए ।
Published : Monday, 2026 May 4, 9:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया