सप्तरीमा विद्युत् प्राधिकरणका ईञ्जिनियर दासलाई अख्तियारद्वारा १ लाख ४० हजारसहित गिरफ्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमख (ईञ्जिनियर) ३५ वर्षीय महेन्द्रकुमार दासलाई घुस÷रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।
सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ स्थित पोर्ताहा बजारमा पवन मण्डको घरमा बस्ने लालमोहन सुतिहारले कोसी साइड रिसोर्ट होटलमा १७ः२२ बजे वितरण केन्द्रका प्रमुख दासलाई १ लाख ४० हजार घुस÷रिसवतको रकमसहित रंगेहात नियन्त्रणमा लिएको अख्तियारको प्रेस नोटमा उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रका प्रमुख दासले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ बस्ने वर्ष २३ का कृष्णमुरासी यादवसँग घुस÷रिसवतको रकम लिएको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया