ओली र लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही : बार अध्यक्ष डा.मिश्र
काठमाडौं । नेपाल बार एसोसिएसन अध्यक्ष डा.विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष डा.मिश्रले सरकारले ओली र लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रिपरिषदबाट गराउने अधिकार नै नभएको बताए ।
डा.मिश्रले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको बताए ।
सरकारले हुँदै नभएको अधिकार प्रयोग गरेर सो आयोगको प्रतिवेदन कार्यान्वयन गराउने निर्णय क्याबिनेटबाट गराउनु गलत भएको अध्यक्ष मिश्रले बताएका छन् ।
Published : Sunday, 2026 March 29, 2:24 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया