तरुण अध्यक्ष गुरुङद्वारा पुनमलाई शुभकामनासहित विदाई
काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्य पुनम भट्ट भट्टराई टर्कीको राजधानी स्तानबुल प्रस्थान गरेकी छिन् ।
बुधबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले पुनमलाई ललितपुरमा आयोजित कार्यक्रममा शुभकामनासहित विदाई गरेका हुन् । अन्तर्राष्ट्रिय समाजवादी युवा संगठनको वर्ल्ड कंग्रेस कार्यक्रममा भाग लिन पुनम टर्की प्रस्थान गरेकी छिन् ।
पुनम अन्तर्राष्ट्रिय समाजवादी युवा संगठनको वर्ल्ड कंग्रेस २०२६ मा नेपाल तरुण दलको तर्फबाट अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट सब्स्टीच्युट पदमा उम्मेदवार रहेकी छिन् ।
वर्ल्ड कंग्रेस कार्यक्रम मार्च २६ देखि २९ तारिखसम्म टर्कीको राजधानी स्तानबुलमा हुन गइरहेको छ ।
Published : Wednesday, 2026 March 25, 9:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया