कांग्रेस नेता चापागाईंद्वारा शोकमा रहेका एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट
भक्तपुर । नेपाली कांग्रेसका नेता उत्तम चापागाईंले शोकमा रहेका एमालेका अध्यक्ष केपी ओली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
आइतबार भक्तपुरको गुण्डस्थित निवासमा पुगेर कांग्रेस नेता चापागाईंले पितको निधनले शोकमा रहेका ओली र परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।
नेपाल तरुण दलका पूर्व उपाध्यक्ष समेत रहेका नेता चापागाईंले एमाले अध्यक्ष ओलीका पिता स्व.मोहनप्रसाद ओलीको तस्बिरमा माल्याणपर्ण गरेर श्रद्धाञ्जालि समेत प्रकट गरेका छन् ।
Published : Sunday, 2026 March 22, 11:22 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया