एमाले अध्यक्ष ओलीसँग बागमतीका मुख्यमन्त्री बानियाँद्वारा भेट, समवेदना प्रकट
काठमाडौं । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेर बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले समवेदना प्रकट गरेका छन् ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा ओलीसँग भेट गरेर मुख्यमन्त्री बानियाँले पिता स्व.मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । पिता मोहनप्रसाद ओलीको निधनबाट मर्माहत भएको बानियाँले बताए ।
मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा २०८२ साल फागनु २९ गते निधन भएको थियो । मोहनप्रसाद ओलीको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध तुल्याएको बानियाँले बताए ।
Published : Friday, 2026 March 20, 7:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया