आयोगद्वारा समानुपातिकको संख्या दलहरूलाई निर्धारण, कांग्रेसको भागमा २० सिट
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएर ६ राजनीतिक दललाई सिटो निर्धारण गरिदिएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरिदिएको छ ।
आयोगले ३ दिनभित्र समानुपातिक उम्मेदवारहरूको नाम छनौट गरी पठाउन राजनीतिक दलहरूसँग आग्रह गरेको छ ।

Published : Thursday, 2026 March 12, 8:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया