ठूलो परिमाणको खैरो हेरोईनसहित कोटेश्वरमा दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वर, काठमाडौंले ११० ग्राम ८४० मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार व्यूरोको टोलीले काठमाडौंको कोटेश्वरबाट मोरङको बेलबारी नगरपालिका ५ घर भएका दुई जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेमा २२ वर्षीय सरोज लावती र सुगम कार्की रहेका छन् ।
लागुऔषधि खैरो हेरोईनसहित पक्राउ परेका लावती र कार्कीर्लाइ काठमाडौं जिल्ला अदालतमा पेस गरि अनुसन्धानका लागि म्याद थप भएको छ ।
Published : Thursday, 2026 March 12, 5:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया