कांग्रेस कार्यबाहक सभापति खड्काद्वारा मतदातासँगै लाइनमा बसेर मतदान

मेहेलकुना । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का मतदान प्रक्रियामा सहभागी भइ मतदान गरेका छन् ।

बिहीबार कार्यबाहक सभापति खड्का सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को सूर्यज्योति मावि मेहेलकुना मतदान केन्द्रमा उपस्थित भइ मतदान गरेका हुन् ।

कांग्रेसका कार्यबाहक सभापति खड्का मतदाताहरूसँगै लाइनमा बसेर मतदान गरेका छन् ।

Published : Thursday, 2026 March 5, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया