कांग्रेस सभापति एवम् मुख्यमन्त्री बानियाँद्वारा हेटौँडा– १८ बाट मतदान
हेटौँडा । नेपाली कांग्रेस, बागमती प्रदेश सभापति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् ।
बिहीबार बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित दोभान चौरमा रहेको कमला आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मकवानपुरमा दुई वटा निर्वाचन क्षेत्र छन् । मुख्यमन्त्री बानियाँले मतदान गर्ने निर्वाचन क्षेत्र नं. १ पर्छ ।
मतदानपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री बानियाँले उत्साहका साथ मतदानमा सहभागी हुन अपील गरेका छन् । उनले कसैको पनि धम्की, त्रासमा नपरेर मतदान गर्न आग्रह गरेका छन् ।
Published : Thursday, 2026 March 5, 12:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया