गतिशील लोकतान्त्रिक पार्टीका दुई उम्मेदवारसहित ५ नेताहरु कांग्रेसमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसमा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का समानुपातिक दुई जना उम्मेदवारसहित ५ जना नेता प्रवेश गरेका छन् ।
शनिबार नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं.५ ले आयोजना गरेको सदस्य भेलाका क्रममा कांग्रेसका नेताहरुले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा काभ्रे २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य डा. अल्का सापकोटा र काठमाडौं २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य नग्मा खरेल छन् ।
संस्थापक केन्द्रीय सदस्य जगन्नाथ लामिछाने, बुसन केडी प्रसाईं र इन्दिरा खाती सुनार पनि कांग्रेस प्रवेश गरेका छन् ।
Published : Saturday, 2026 February 7, 9:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया