कांग्रेस पुरानो संस्थापनद्वारा राष्ट्रिय भेलाको आयोजना गर्ने
काठमाडौं । पार्टी विभाजनको अवस्था भएपछि भावी रणनीति बनाउन नेपाली कांग्रेसको संस्थापन (पुरानो)ले राष्ट्रिय भेलाको आयोजना गर्न लागेको छ ।
पूर्वमहामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको नाममा भृकटीमणडप भेला गरेर कांग्रेसको नतृत्व हत्याएपछि संस्थापन समूह आन्तरिक छलफल र रणनीतिमा छ । भेला काठमाडौंमै गर्ने तयारी छ ।
स्रोतका अनुसार संस्थापन समूहले कही दिनभित्र राष्ट्रिय भेला गर्नेछ । भेलामा तत्कालिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू लगायतको उपस्थिति रहनेछ ।
Published : Thursday, 2026 January 22, 3:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया