नेविसंघद्वारा काठमाडौंमा निर्वाचन आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निर्वाचन आयोगको निर्णयको विरोध गर्दै मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
शनिबार साँझ काठमाडौंको त्रि–चन्द्र कलेज अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । उनीहरूले निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको विरोधमा मसाल जुलुसका साथै नाराबाजी गरेक हुन् ।
निर्वाचन आयोगले विधि, पद्धति, नियम, ऐन र संविधान विपरीत गएर निर्णय गर्दै नेपाली कांग्रेसको आधिकारिता गगन थापा समूहलाई दिएको नेविसंघले आरोप लगाएको छ ।
Published : Saturday, 2026 January 17, 10:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया