कांग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आह्वान
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला हुन लागेको छ ।
बिहीबार काठमाडौंमा सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला हुन लागेको हो । भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुनेछ ।
भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने बोलाइएको छैन । भेलामा समग्र राजनीतिका विषयमा छलफल हुनेछ ।
यसैबीच संस्थापन पक्षले विशेष महाधिवशेनको काउन्टरमा युवा भेला आयोजना गर्दै छ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।
Published : Thursday, 2026 January 8, 2:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया