अभिनेत्री कंगनाद्वारा फिल्म छायांकन शुरु
मुम्बई । बलिउड अभिनेत्री कंगना रनोट चलचित्र क्षेत्रमा फर्किएकी छन् ।
भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो । कंगना एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छिन् ।
निर्वाचनमा विजयी भएपछि चलचित्रमा नफर्कने घोषणा गरेकी कंगनाले आफ्नो वाचा तोडेकी छिन् । सोमबार उनले अगामी चलचित्र ‘भारत भाग्य विधाता’को छायांकन शुरु गरेकी छन् ।
कंगनाले भनेकी छिन्, ‘मणिकर्णिका फिल्म्सको सेटमा आएर राम्रो लागिरहेको छ ।’ चलचित्रको घोषणा २०२४ मै भएको थियो । चलचित्रको मुख्य भूमिकामा कंगना रहेकी छिन् ।
कंगनाको अन्तिम चलचित्र ‘इमरजेंसी’ हो । सन् ०२५ जनवरीमा प्रदर्शनमा आयो । चलचित्र नराम्रोसँग फ्लप भएको थियो ।
Published : Tuesday, 2026 January 6, 9:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया