नेपाल गो चाईनिज रेष्टुरेन्ट, लाजिम्पाटद्वारा नयाँ वर्षमा छुटको प्याकेज
काठमाडौं । ‘नेपाल गो चाईनिज रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विभिन्न कार्यक्रम र अफरहरू सार्वजनिक गरेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित जापनिज एम्बेसी नजिकै रहेको नेपाल गो चाईनिज रेष्टुरेन्टले अंग्रेजी नयाँ वर्षको अवसरमा बिलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सञ्चालक चन्द्र घर्ती मगरले बताए । उनले भने, ‘अंग्रेजी वर्षको अवसरमा खानेकुराहरूमा छुटको व्यवस्था गरेका छौं । महिला ग्राहकहरूका लागि ककटेल र मोक्टेल कम्लिमेन्ट्रीका रुपमा दिइनेछ ।’
नेपाल गो चाईनिज रेष्टुरेन्ट एण्ड बारले नयाँ वर्षको अवसरमा ग्राहकलाई भेज सुप फ्रि दिनेछ । टुबोर्ग बियर दुई वटा किन्दा एउटा फ्रि दिइने मगरले बताए ।
यो रेष्टुरेन्टले चिनियाँ खाना मन पराउने ग्राहकहरूका लागि बेलाबेला प्याकेजका विभिन्न कार्यक्रम राख्दै आएको छ ।
रेष्टुरेन्टमा प्रयाप्त पार्किङ रहेको र सवारी साधन लिएर आउने ग्राहकलाई पार्किङको कुनै समस्या नरहेको सञ्चालक मगरले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया