लागुऔषध व्यूरोद्वारा ठमेलमा उप्रेतीलाई खैरो हेरोईनसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ३९ वर्षीय रन्जोक उप्रेतीलाई खैरो हेरोईनसहित पक्राउ गरेको छ ।
व्यूरोको टोलीले पुस १ गते काठमाडौंको ठमेलबाट खैरो हेरोईन २६३ ग्रामसहित पक्राउ गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिा उल्लेख छ ।
मोरङको विराटनगर महानगरपालिका वडा नं. १६ निवासी उप्रेतीलाई ठमेलबाट खैरो हेरोईनसहित नियन्त्रणमा लिइएको एसपी जनकबहादुर शाहीले बताए ।
पक्राउ परेका उप्रेती उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत व्यूरोले जनाएको छ ।
Published : Thursday, 2025 December 18, 12:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया