निर्वाचन प्रयोजनका लागि संघीय नेपाल पार्टी आयोगमा दल दर्ता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि संघीय नेपाल पार्टी निर्वाचन आयोगमा दल दर्ता भएको छ ।
संघीय लोकतान्त्रिक पार्टीकी अध्यक्ष रुक्मिणी चौधरीका अनुसार आयोगमा दल दर्ता भएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा संघीय नेपाल पार्टीले भाग लिन लागेको छ ।
संविधानसभा सदस्य समेत रहेकी अध्यक्ष चौधरीले चुनाव चिन्ह ‘ग्रागी’ लिएर निर्वाचनमा प्रतिस्पर्धामा उम्मेदवारी दिने तयारी भएको बताएकी छिन् । उनले पार्टीले आन्तरिक तयारी गरेर उम्मेदवारी र निर्वाचनको रणनीति बनाउने बताएकी छिन् ।
Published : Tuesday, 2025 November 25, 9:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया