नक्सालमा दुई आईजीपीबीच भेटवार्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपीद्वय कार्की र अर्यालबीच भेट भएको हो । भेटमा नवनियुक्त आईजीपी कार्कीलाई सशस्त्र प्रहरीका आईजीपी अर्यालले बधाई दिएका छन् ।
मुलुकको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबीच मजबुद सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि दुई आईजीपीबीच सम्वाद भएको छ ।
Published : Tuesday, 2025 November 18, 8:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया