प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन, विधिअनुसार पूजाअर्चना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गरेकी छिन् ।

सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गरेकी हुन् । निजी सचिवालयका अनुसार कार्कीले पशुपतिनाथको विधि, अनुष्ठानका साथ पूजाअर्चना समेत गरेकी छिन् ।

प्रधानमन्त्री बनेपछि कार्की पहिलो पटक पशुपतिनाथ मन्दिरमा पुगेर श्रद्धा र भक्तिका साथ पूजाअर्चना गरेकी छिन् ।

Published : Monday, 2025 November 10, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया