गर्भवती अभिनेत्री कटरिनाका निजी तस्बिरहरू सार्वजनिक
मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफको गर्भावस्थाका तस्बिरहरू सार्वजनिक भएका छन् ।
मुम्बईस्थित फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न खालका टिकाटिप्पणी भएका छन् । कटरिनाका तस्बिरहरू अनुमतिबिना लिइएका थिए ।
कटरिना आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने गर्छिन् । कटरिनाको प्राइभेसी खतरामा परेपछि फ्यानका साथै उनका को–स्टारहरूले पनि आक्रोश व्यक्त गरेका छन् ।
तस्बिरहरू सार्वजनिक हुनेबित्तिकै फ्यानहरूले यसलाई गोपनीयताको हनन् र आपराधिक कार्य भन्दै मिडिया आउटलेट र फोटो खिच्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
Published : Saturday, 2025 November 1, 6:32 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया