तुलसीपुरमा ३३ वर्षीया महिलालाई करणी गरेको अभियोगमा वीरबहादुर पक्राउ
तलसीपुर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, दाङले ३५ वर्षीय वीरबहादुर वलीलाई पक्राउ गरेको छ ।
३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका– ११ घर भएका वलीलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय बुलेटिनमा उल्लेख छ ।
Published : Sunday, 2025 July 13, 12:35 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया