परराष्ट्रमन्त्री डा.राणासँग दक्षिण अफ्रिकी राजदूत सुकलालद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालले भेट गरेका छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र नवनियुक्त राजदूत सुकलालबीच भेट भएको हो ।
भेटमा नेपाल–दक्षिण अफ्रिका सम्बन्ध र सहयोगसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल भएको छ ।
Published : Wednesday, 2025 June 25, 8:47 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया