सभापति खतिवडा र गभर्नर पौडेलबीच भेटवार्ता
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति मा. रामहरि खतिवडा र नेपाल राष्ट्र बैकका गभर्नर विश्वानाथ पौडेलबीच भेट भएको छ ।
मंगलबार काठमाडौंमा सभापति खतिवडा र गभर्नर पाैडेलबीच भेट भएको हाे । भेटघाटमा अहिलेको आर्थिक अवस्थाको वारेमा छलफल भएको छ ।
सभापति खतिवडाले गभर्नर पौडेललाई मुलुक आर्थिक अवस्थालाई सुधार गर्ने गरि नीति बनाएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
Published : Tuesday, 2025 June 10, 8:06 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया