न्याय परिषदद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ ।
मंगलबार काठमाडौंमा बसेकाे परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशमध्ये तीन जनाको सिफारिस गरेको हो । परिषद्ले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।
सिफारिसमा परेकाहरुलाई संवैधानिक परिषद्ले नियुक्तिको अनुमोदनका लागि संसदीय सुनवाइ समितिमा लेखी पठाउनेछ । समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन् ।
Published : Tuesday, 2025 June 10, 7:36 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया