नाउपाका जिल्ला अध्यक्षसहित ठूलो संख्यामा कांग्रेसमा प्रवेश, महामन्त्री थापाद्वारा स्वागत
नेपालगञ्ज । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार नेपालगञ्जमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष थारुसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसका महामन्त्री गगन थापाले उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको गतिविधि र नेतृत्वको गलत कार्यले गर्दा आफूहरूले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।
Published : Tuesday, 2025 June 3, 3:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया