अख्तियारका डीआईजी श्रेष्ठको रानीपोखरीमा सरुवा
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ ।
गृह मन्त्रालय मन्त्रीस्तरीय निर्णयानुसार डीआईजी श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
डीआईजी श्रेष्ठ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौंमा कार्यरत थिए ।
Published : Friday, 2025 May 30, 5:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया