विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिएनन्, संसद बठक केही समयलाई स्थगित
काठमाडौं । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर प्रतिनिधि सभाको बैठक अबरोध गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी, रास्वपा र राप्रपाले आ–आफ्नो स्थानमा उभिएर अबरोध गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगन भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले अवरोध गरेका हुन् । भिजिट भिषाका विषयमा गृहमन्त्री लेखकले संसदमा बोल्न समय माग गरेका छन् । विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिएका छैनन् ।
Published : Wednesday, 2025 May 28, 2:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया