पत्नी लिएर पूर्वमन्त्री राजेन्द्र महतो अमेरिका प्रस्थान
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतो पत्नीलाई लिएर अमेरिका उडेका छन् ।
शुक्रबार राति अध्यक्ष महतो अमेरिकातर्फ प्रस्थान गरेका हुन् । उनीसँग पत्नी शैलकुमारी देवी महतो पनि अमेरिका उडेकी छिन् ।
पत्नीलाई लिएर महतो अमेरिका किन प्रस्थान गरेका हुन् केही भनेका छैनन् ।
Published : Saturday, 2025 May 24, 1:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया