परराष्ट्रमन्त्री डा.राणा र जापानकी उप-विदेशमन्त्री ओकिकोबीच भेट
टोकियो । परराष्ट्रमन्त्री डा.आरजु राणा र जापानकी संसदीय उप–विदेशमन्त्री इकुइना अकिकोबीच भेट भएको छ ।
बिहीबार जापनको टोकियोमा डा.राणा र ओकिकोबीच भेट भएको हो ।
परराष्ट्रमन्त्री डा.राणाले भेटपछि भनेकी छिन्, ‘हामीले नेपाल–जापान सम्बन्धलाई सुदृढ पार्ने, हाम्रा दुई राष्ट्रहरूबीच द्विपक्षीय सहयोग विस्तार गर्ने सम्भावित अवसरहरू खोजी गर्ने बारेमा उत्पादक छलफलमा भाग लियौं ।’
Published : Thursday, 2025 May 22, 8:06 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया