विमानस्थल अध्यागमनको जिम्मेवारी कोइरालाले पाए, भट्टराई गृहमा तानिए
काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा हेरफेर गरेको छ ।
मन्त्रालयले सह–सचिव विष्णुप्रसाद कोइराला विमानस्थलको अध्यागमनको जिम्मेवारी दिएको हो । काइराला पाँचथरमा प्रमुख जिल्ला अधिकारी थिए । गृहमन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई अध्यागमनमा पठाइएको छ ।
विमानस्थलको अध्यागमनमा कार्यरत तीर्थराज भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
भट्टराईलाई २०८१ असोज २३ गते प्रमुख अध्यागमनको जिम्मेवारी दिइएको थियो ।
Published : Wednesday, 2025 May 21, 4:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया