प्यूठान तरुण दलका अध्यक्ष बस्याल अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्णप्रसाद बस्याल ‘रोयल कृष्ण’लाई नियुक्त गरेको छ ।
मंगलबारको मन्त्रिस्तरीय निणयाअनुसार बस्याललाई समितिको अध्यक्षमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।
बस्याल नेपाल तरुण दल प्यूठानका जिल्ला अध्यक्ष हुन् । शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको सिफारिसमा बस्याल समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।
बस्याल प्यूठानको स्वर्गद्वारी नगरपालिका–६, धनचौरका स्थायी बासिन्दा हुन् ।
Published : Tuesday, 2025 May 20, 9:54 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया