प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेट भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच सरकारको काम कारबाही, नयाँ बजेट लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
गभर्नर नियुक्तिलाई लिएर सरकारविरुद्ध विरोधीहरूले आक्रमणहरू गरिरहेका बेला ओली र देउवाबीच भेट भएको छ ।
Published : Tuesday, 2025 May 20, 12:47 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया